२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान रोकिएको छ । कांग्रेसका पुराना नेता एवं संविधानसभाका सदस्य, पूर्व मन्त्री, पार्टी केन्द्रीय सदस्य केशबकुमार बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेस अभियान रोकिएको हो।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’ , ‘लेभलिङ’ तथा२०८० माघ २२ गते सोमबार युग संवाददाता
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ । खानसँगै उनकी पत्नी बुशरा बीबीलाई पनि जेल सजाय सुनाइएको छ२०८० माघ २२ गते सोमबार युग संवाददाता
काठमाडौं । नेपालका प्रणव मानन्धर जे ६० काठमाडौं जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत ब्वाइज सिङ्गल्समा सोमबार दोस्रो चरणमा प्रवेश गरेका छन् ।२०८० माघ २२ गते सोमबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले १८२ दिने ७ अर्ब रुपैयाँ र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८१ साउन २२ गते र २०८१ माघ २२ गते परिपक्व हुनेछन्।२०८० माघ २२ गते सोमबार युग संवाददाता
जनकपुरधाम । नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउनुपर्ने बताएका छन् ।२०८० माघ २२ गते सोमबार युग संवाददाता
धनगढी माघ २२ अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौं सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौं२०८० माघ २२ गते सोमबार युग संवाददाता
धनगढीः शिवरात्रीको अवसर पारेर धनगढी उपमहानगरपालिकाको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर परिसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिनुका साथै सवा दुई करोड द्विप प्रज्ज्वलन समेत गरिने भएको छ।२०८० माघ २२ गते सोमबार युग संवाददाता
अछाम। यहाँ जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् ।२०८० माघ २२ गते सोमबार युग संवाददाता
काठमाडौँ । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त उपनिर्वाचनका लागि मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ२०८० साउन २५ गते बिहिबार युग संवाददाता
काठमान्डौ साउन / नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ। मंगलवार२०८० साउन २५ गते बिहिबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेवीसंघ० का दुई समूहबीच विवाद भएको छ।२०८० साउन २५ गते बिहिबार युग संवाददाता
धनगढी साउन २५ /अविरल वर्षाकारणले दजनौ घरहरु डुबानमा परेका छन्। कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ।२०८० साउन २५ गते बिहिबार युग संवाददाता
धनगढी साउन २५ / सुदूरपश्चिम प्रदेशमा बादी पहिरो डुवान कारणले आम नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । पहाडमा पहिरो२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
कञ्चनपुर। खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय क्षेत्रबाट तस्करले अवैध रुपमा ब्रोइलर कुखुरा, चल्ला, अण्डा, माछालगायत भित्र्याउन थालेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन।२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा पुनः विवाद तानिएकी छन्। बिहीबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एक टिकटक भिडियोमा उनले दिएको टिप्पणीविरुद्ध खनिएका थिए। अभिनेत्री राणाले बुधबार टिकटकमा सेयर गरेको सो भिडियोमा एक प्रयोगकर्ताले दिएको प्रतिक्रियामाथि टिप्पणी गरेलगत्तै उनी विवादित बनेकी हुन्। उनको टिकटक भिडियो सेयर भएपछि टिकटक प्रयोगकर्ता प्रियंका२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
पूरै देश कोरोनाले आतंकित भइरहेको र आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने नियम इटालेली सरकारले लगाइरहेका बेला क्यानडेली कम्पनी पोर्नहबले त्यहाँका बासिन्दालाई एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ।२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाइ हाजिर लगाउन रोक लगाएको छ । संघीय मामिला तथा२०८० जेठ ०७ गते आइतबार युग संवाददाता
दार्चुला । प्रतिनिधि सभा सदस्य दिलेन्द्र बडुले आफ्नै भुमिमा जानका लागी विदेशी बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताएका२०८० जेठ ०७ गते आइतबार युग संवाददाता
कैलाली जेठ ७ । कैलाली जिल्लाको तत्कालीन निगाली गाविसबाट छविलाल साउँद २०५१ सालमा हालको चुरे गाउँपालिका–४ को बाजुरगडा बसाइँ सरे । सहजताको खोजीमा सपरिवार बाजुरगडा सरेका साउँदले यस गाँउमा झन जटिलता झेल्नु परेको दुखेसो पोखे ।२०८० जेठ ०५ गते शुक्रबार युग संवाददाता
चेतराज ओझा /धनगढी । नागरिक उन्मुक्ति पार्टीले आफुले दुई मन्त्रालय नपाए सरकारमा नजाने बताएको छ । उन्मुक्ति संसदिय दलका नेता घनश्याम चौधरीले दुई मन्त्रालय पाउनुपर्ने दाबि कायम राख्दै नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएका हुन् ।२०८० जेठ ०५ गते शुक्रबार युग संवाददाता
धनगढीजेठ ५ / सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सय दिन पुगेको छ। गत माघ २७ मा शपथ खाएका मुख्यमन्त्री शाहको शुक्रवार पदभार ग्रहण गरेको सय दिन पुगेको हो।२०८० जेठ ०५ गते शुक्रबार युग संवाददाता
चेत राज ओझा धनगढी जेठ ५ / पूर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा जेठ ६ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम स्थगित भएकोे छ ।२०८० जेठ ०४ गते बिहिबार युग संवाददाता
काठमाडौं जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो विदेश भ्रमण भारतमै गर्ने भन्ने परम्परा आफूले नै तोडेको बताएका छन् ।